३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

जीवन विकास लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौं । जीवन विकास लघुवित्त वितिय संस्थाको चौथो वार्षिक साधारण सभा आज बस्दै छ । सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा१०:३० बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८÷०७९ को वितरण योग्य मुनाफाबाट चुक्तापूँजीको १४.२८५ प्रतिशतले बोनस सेयर र ०.७१४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि० वितरण गर्ने सम्बन्धी