३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

भर्खरै सार्वजनिक भयो एसोसिएट सदस्यको मत परिणाम, को-को भए विजयी ? (नामावलीसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला एसोसियट तर्फको सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । एसोसिएट तर्फ १९ जना विजयी भएका छन् । एसोसिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए ।