१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

इप्पान नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घोषणा गरको छ । कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र पाँच उपाध्यक्षहरुमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लोन लामाले उम्मेदवारी घोषणा गरेका हुन् । त्यस्तै, महासचिवमा बलराम