३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, के के एजेण्डा भए पारित ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा बुधबार (चैत २९ गते) सम्पन्न भएको छ । सभा याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौमा सम्पन्न भएको हो । सभाले आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र