अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

काठमाडौं । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले माघ २५ गते बिरगंजस्थित आफ्नो आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रा. लि. मा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ ।ग्राहकहरूसँग अर्थपूर्ण