काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंक बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारीअधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५०