३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख १८ गते, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा बैशाख १८ गतेका लागि बोलाएको छ । चैत २३ गते बसेको संचालक समितिको बैठकले सभा होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८ं.५० प्रतिशत