काठमाडौं । सिटिजन्स बैंक र दिर्घायु गुरू हस्पिटल प्रालिबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई १० प्रतिशत विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल