१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

सुन किन्ने सोचमा हुुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं । निरन्तर बढेको सुनको मूल्य आइतबार घटेको छ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ । आइतबार (आज) प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा खरिद