३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

ग्लोबल हाईड्रोपावर एसोशिएट्सले साढे ५८ करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ५८ लाख ६० हजार कित्ता बराबरको ५८ करोड ६० लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागेको हो । साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड