काठमाडौं । सिटि होटल लिमिटेडले आईपीओमा १ करोड ७३ लाख ७२ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बैदेशिक रोजगारीमा गएका ५ हजार ६१९ जना आवेदकले १ लाख ७३ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन । कम्पनीले आज अर्थात चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा