अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बीमाको घेरामा आधा नेपाल, १८ प्रतिशतमा मात्रै सीमित ‘रियल’ बीमा

काठमाडौं । नेपालको कूल जनसंख्याको आधा हिस्सा अझै पनि जीवन बीमाको सुरक्षा घेराभन्दा बाहिर रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्मको मासिक तथ्यांक अनुसार नेपालमा बीमाको पहुँच ५० प्रतिशत जनसंख्यामा मात्र पुगेको देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ सालको