३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

विकास बैंकको वितरणयोग्य नाफा: लुम्बिनी पहिलो, एक्सेल, गरिमा र ग्रिनको ग्रोथ उच्च

काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताहरूका लागि सबैभन्दा चासो र आकर्षणको विषय नै कम्पनीहरूले वर्षभरि कमाएको नाफाबाट बाँड्ने लाभांश हो । अझ दोस्रो बजारमा निकै उतारचढाव बेहोर्ने विकास बैंक समूहका सेयरधनीहरूका लागि कुन बैंकको वित्तीय जग कति बलियो छ र त्यसले कति प्रतिफल दिन सक्छ भन्ने कुराले विशेष अर्थ राख्छ