काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बीरेन्द्र बैदवार श्रेत्रीलाई नियुक्त गरेको हो । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले फागुन १७ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि क्षेत्रीलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, सोहि बैठकले सुमित कुमार केडिया