काठमाडौं । कुमारी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजनामा आवेदन दिने समय थप भएको छ । पहिलो चरण (चैत १३ गते) मा माग बमोजिको आवेदन नपरे पछि समय थप गरी चैत २३ गते पुराएको हो। कम्पनीले चैत ९ गतेदेखि ‘कुमारी सुनौलो लगानी योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो