काठमाडौं । चालु आर्थिक वर्षमा खाद्यान्न बालीको उत्पादन ३.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । यस वर्ष धान, गहुँ, मकै लगायतका खाद्यान्न बालीको उत्पादन ३.९ प्रतिशतले वृद्धि भई १ करोड १२ लाख मेट्रिक टन