अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

वृज एडिटिभ्स् सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

काठमाडौं । वृज एडिटिभ्स् प्रा।लि। ले प्रायोजन गरेका सोेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भए को छ । दूरदृष्टिसहितको निर्माण : दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय। भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २३ गतेबाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको