अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

घोराही सिमेन्टको वित्तीय अवस्थामा सुधार: ६ महिनामा गर्‍यो २ अर्ब ८ करोडको व्यापार

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानीमा गत वर्षको सोही अवधिको तुलनामा निकै सुधार देखिएको छ। गत वर्षको पुस मसान्तसम्म ६६ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले यस