२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

२ करोड नेपाली पढ्न र लेख्न दुबै जान्ने, ७६.२ प्रतिशतले पुग्यो साक्षरता दर

काठमाडौं । नेपालको साक्षरता दर ७६ प्रतिशत रहेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार ५ वर्ष वा सो भन्दा माथिको उमेरका ब्यक्तिको सारक्षरता दर ७६.२ प्रतिशत रहेको जनाएको हो । जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २,६६,७५,९७५ जनसंख्यामा २,०३,४१,६२३ जना