१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

९० लाखमा बनेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट

काठमाडौं । ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको उक्त रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको हो । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर