२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सगरमाथा जलविद्युतको आइपीओमा १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा १ अर्ब १४ करोड ९ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (चैत १० गते) साँझ ५ः२ बजेसम्ममा १० लाख ९ हजार २६६ जना सर्वसाधारण आवेदकले १ करोड १४ लाख ९ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।