२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार घटेको बजार आज भने २२.६५ अंकले बढेको हो । सो दिन नेप्से परिसुचक १९४९ दशमलव ६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सो दिन सबै समूहरु हरियाली बनेका छन् । आज कारोबार रकममा पनि सुधार