२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सातााको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ कायम रहेको छ । सोमबार छापावला सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार