२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

‘बीमा बजारको दिगो बृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता’

काठमाडौं। बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरुले बीमा बजारको दिगो बृद्धिको पहिलो शर्त भनेको व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता तालिम तथा अन्तरक्रिया कार्यक्रम’मा सहभागीहरुले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ता बिना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र