२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशीत गर्दै शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक , कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको लागि माग गरेको छ । कम्पनीले कनिष्ठ अधिकृतको लागि शैक्षिक योग्यता स्नाकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष अथावा स्नातक तह