काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी ९ अर्ब बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार सो अवधिमा लघुवित्तको कुल लगानी ९ अर्ब ३६ करोड ९८ हजार रुपैयाँ रहेको छ । जुन, गत असार