काठमाडौं । नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन “साइटेसन २०२३” सफलतापुर्वक सम्पन्न गरेको छ । फागुन २७ गते आयोजित सम्मेलनमा नेपालका कर्पोरेशन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागि रहहेका थिए । उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लब