२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा झण्डै १ करोड संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा ९३ करोड १७ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन २८ गते) साँझ ५ः२ बजेसम्ममा ७ लाख ८२ हजार २९ जनाले ९३ लाख १७ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २.१९ गुणा बढी