२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

ब्याजदरलाई एकल बिन्दुमा कायम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदरलाई एकल बिन्दुमा सीमित राख्नका लागि निर्देशन दिएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन दिइसकेको उनले जनकारी दिए