काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले समग्रमा सकरात्मक मौद्रिक नीति लिएको बताए । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक समिक्षा स्वागत योग्य रहेको अध्यक्ष केसीले बताए । उनले भने,–‘समग्रमा अर्थतन्त्रमा देखिएको समस्या चुनौतिपूर्ण छ, त्यसलाई समाधान गर्नका लागि एडजस्ट गरेर