२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सुन मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । लगातार घटेको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन बढेको छ । आज नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । बिहिबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। नेपााल सुनचाँदी व्यावसायी