२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सबैको लघुवित्तको छैठौं साधारण सभा भोली

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा फागुन २६ गते बोलाएको छ । सञ्चालक समितिको बैठकले सभा मस्र्याङदी रिभर भ्यू रिसोर्ट बन्दिपुर ५ तनहुँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ । सभाले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश