२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बोर्डले दियो मर्जर सम्झौता गरेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई पूर्व स्वीकृती

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरमा जान नियामक निकाय नेपाल धितोपत्र बोर्डले पूर्व स्वीकृती प्रदान गरेको छ । बीमा प्राधिकरणको निर्दैशन अनुसार पूँजी वृद्धि गर्नका लागि मर्जरमा जान लागेका यी दुई कम्पनीको मर्जर प्रक्रिया अघि बढाउन बोर्डले अनुमति दिएको हो । यी दुई कम्पनीले मर्जर जाने