२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबारको दिन राताम्य भएको सेयर बजार आज भने सुधार आएको छ । बजार बढे पनि कारोबार रकम भने अझैं माथि जान सकेको छैन । दोहोरो अकंले बजारमा सुधार आउँदा कारोबार रकम भने खुम्चिन पुगेको छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन आवश्यक छ ।