२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

छुट्ला है १ हजार कित्तासम्म भर्न पाइने लघुवित्तको नयाँ आईपीओ, आवेदन दिने भोलि अन्तिम मौका !

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आवेदन दिने भोलि अन्तिम मौका रहेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६।९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।