काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले निष्काशन गरेको प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले फागुन १८ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गरेको हो । सो फण्डमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको हो । तर, सो अवधिमा मागभन्दा धेरै