२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

‘बीमा नियमावली २०७९’ को मस्यौदालाई अन्तिम रुप दिँदै प्राधिकरण, बीमा कम्पनीहरुलाई विदेशमा शाखा खोल्न दिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न दिने तयारी थालेको छ । प्राधिकरणले बीमा नियमावली, २०७९ मा सो व्यवस्था गर्न लागेको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावली, २०७९ को मस्यौदाका सम्वन्धमा आयोजित बीमा तथा निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसंगको छलफल कार्यक्रममा यस्तो जानकारी