२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

फराकिलो बन्दै बीमाको दायरा, ४५ प्रतिशत नेपालीमा पुग्यो पहुँच

काठमाडौं । करिब ४५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा बीमाको दायरा ४४.७० प्रतिशत पुगेको हो । यो म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखको सहितको हो ।गत