काठमाडौं । नमस्ते पे ले प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेललाई नियुक्त गरेको छ । नवनियुक्त सीइओ पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको हो । बैशाख १५ गते नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको छ । “विस्तृत अनुसन्धान, कडा छनोट