काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि (ICT Day Offer) अफर उपलब्ध गराएको छ । कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । अफर बैशाख १७ देखि प्रारम्भ भएको छ र बैशाख १९ सम्म लागु हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा