काठमाडाैं । नेपाली केवल र वायर बजारको परिचित नाम लिटमस इन्डिजट्रिज लिमिटेडकाे व्यापार आर्थिक वर्ष २०२५ मा १२ प्रतिशतले खुम्चिएकाे छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०२४ मा ३ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ मा ३ अर्ब २ करोड ८०