मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई संघको कार्यालयमा स्वागत गरी औपचारिक भेटघाट तथा छलफल गरेको छ । मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनित सिंघानिया लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यले आज वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय मनोजकुमार दास र आशिषकुमार लाठको नेतृत्वमा विराटनगर आइपुगेको