काठमाडाैं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तनहुँ जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्। माघ २० गते जिल्ला पुगेका मन्त्री खनालले निर्वाचन तयारीका विविध पक्षबारे जानकारी लिएका हुन्। जिल्लाको निर्वाचन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै