काठमाडौं । अपि पावरले कम्पनीको वार्षिक साधारण सभा आज (फागुन १४ गते) बस्दैंछ । सभा बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९५ नगद गरी कुल ७।८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित सभाको