काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक बजेटको सीमा तोकेको छ । आयोगको उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिले स्रोत तथा खर्च संरचना सहित आर्थिक वर्ष २०८०/८१, आव २०८१/८२ र आव २०८२/८३ का लागि बजेट सिमा तोकिएको हो । आयोगले आव २०८०/८१ मा ल्याइने