२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सिटिजन्स बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गँुडगाँव बीच समझदारी भएको छ । १६ वर्ष देखी आफनो ग्राहकहरुलाई उत्कृष्ठ बैंकिङ्ग सेवा सुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा