१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुको व्यवसाय पुर्नस्थापनमा सहयोग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको व्यवसाय पुर्नस्थापनमा सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाका समूहमा आबद्ध भई पेशा/व्यवसाय शुरु गरेका ऋणी सदस्यहरु जसले कोरोना महामारी, आर्थिक मन्दी जस्ता कारणले व्यवसायलाई निरन्तरता दिन नसकी परियोजना बन्द गर्नु पर्यो उनीहरुको व्यवसायलाई पुनस्र्थापन गर्दै रोजगारी सृजना गर्ने उद्देश्यका