काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ३.३२५ पतिशत कोनस बापत ३ लाख ९४ हजार ३९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको गत आवको मुनाफबाट आफ्नो सेयरधनहरुलाई प्रस्ताव