१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

तीन ठुला धनी बैंकः ग्लोबल आइएमई, नबिल र एनआईएमबिलाई मुख्य सूचकहरुमा दाँजेर हेर्दा (विवरणसहित)

काठमाडौं । कुल सम्पत्तिको आधारमा ग्लोबल आइएमई, नबिल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि देखिएका छन् । यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण (अपरिस्कृत) ले यस्तो देखाएको हो । संचालनमा रहेका २१ वटा