२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

महाशिवरात्रिमा भगवान शिवका नौ नामका नौ कथा

काठमाडौँ । आज महाशिवरात्रि । यसरी बुझ्नुहोस्, महाशिव–रात्रि भनेको महाशिवको रात हो । यस दिन शिव–पार्वतीको विवाह गर्ने चलन छ, तर वास्तवमा यस दिन भगवान शिव पहिलो पटक ज्योतिर्लिङ्गको रूपमा प्रकट भएका थिए । शिवपुराण भन्छ– रात थियो र कसैले त्यो ज्योतिर्लिङ्गको आरम्भ र अन्त्य पत्ता लगाउन सकेन । स्वयम्